back
CTIZAN AD

खुल्यो सेयर बजार, कारोबार सुरु भएको ४० मिनेट मै नेगेटिभ सर्किट

वि.सं.२०७७ असार १५ सोमवार

981 

shares

काठमाडौं । सोमबारदेखि सेयर बजार खुलेको छ । बजार खुलेसंगै करोबार पनि सुरु भएको छ । लामो समयपछि सेयर बजारले बिहान ११ बजेबाट आफ्नो कारोबार सुरु गरेको हो । लामो समय पछि खुलेको बजारमा भने भारी अंकको गिरावट देखिएको छ । बजार खुलेको ४० मिनेटमा परिसूचक नेप्से झण्डै ४ प्रतिशतले ओरालो लागेपछि नेगेटिभ सर्किट लागेको छ । सर्किट लागेर बजार २० मिनेट बन्द छ ।

कोरोना भाईरसको माहामारीका कारण गत चैत्र ९ गतेदेखि नै बजार बन्द थियो । बिचमा बजारलाई आंसिक रुपले संचालन गर्ने प्रयास गरिए पनि २ दिन संचालन गरेर बजार बन्द गरिएको थियो । त्यो २ दिन कटाउँदा लकडाउनको ९५ दिन पछि मार्केट खुलेको हो ।

वि.सं.२०७७ असार १५ सोमवार १२:०० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...