आज काठमाडौँका ६ सहित ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८ पुग्यो

१५ असार, काठमाडौं । नेपालमा आज (असार १५) ४७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा ११२ महिला ३६४ पुरुष रहेका छन् । आज सबैभन्दा बढी बाजुरामा ९६ जना, डोटीमा ६९ जना, दाङमा ५८ जना, अर्घाखाँच्ीमा ३८ जना, कैलालीमा ३० जना, पाल्पामा २६ जना र गुल्मीमा २० जना रहेका छन् । मन्त्रालयका अनुसार … Continue reading आज काठमाडौँका ६ सहित ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८ पुग्यो