नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

१५ असार, काठमाडौं । नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार १३ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार स्वास्व प्रस्वासमा समस्या भएका कारण असार १३ गते उपचारका लागि स्टार अस्पताल सानेपा आएका उनको आइसीयुमा राखेर उपचार गरिएको … Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो