back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

वि.सं.२०७७ असार १५ सोमवार

759 

shares

१५ असार, काठमाडौं । नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार १३ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार स्वास्व प्रस्वासमा समस्या भएका कारण असार १३ गते उपचारका लागि स्टार अस्पताल सानेपा आएका उनको आइसीयुमा राखेर उपचार गरिएको थियो ।

१३ गते नै उनमा कोरोना संक्रमण भए÷नभएको परीक्षणका लागि श्वाव संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको सोहिदिन राति ८ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

असार १४ गते साँझ कोरोना उनमा संक्रमण भएको नतिजा आएको थियो । उनी ३ महिना देखि फोक्सोको समस्याका कारणले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । उनको शब नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ असार १५ सोमवार १७:३० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...