नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३१३४ पुग्यो
१५ असार, काठमाण्डौं । नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेमा १३ महिला र १०८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, नारायणी अस्पताल वीरगन्जबाट पर्साका ३ महिला र … Continue reading नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३१३४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed