नेपालमा कोरोना कहरः हालसम्म कुन जिल्लामा कति संक्रमित भेटिए त ? हेर्नुहोस् पुर्ण विवरण
१६ असार, काठमाण्डौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी रौतहट जिल्लामा १३६१ जना संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ, र सोलुखुम्बुमा १\१ जना संक्रमित भेटिएका छन् । मन्त्रालयको सोमबार सम्मको अपडेटमा रौतहटमा १३६१, दैलेख … Continue reading नेपालमा कोरोना कहरः हालसम्म कुन जिल्लामा कति संक्रमित भेटिए त ? हेर्नुहोस् पुर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed