back
CTIZAN AD

नेपालमा कोरोना कहरः हालसम्म कुन जिल्लामा कति संक्रमित भेटिए त ? हेर्नुहोस् पुर्ण विवरण

वि.सं.२०७७ असार १६ मंगलवार

891 

shares

१६ असार, काठमाण्डौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी रौतहट जिल्लामा १३६१ जना संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ, र सोलुखुम्बुमा १\१ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयको सोमबार सम्मको अपडेटमा   रौतहटमा १३६१, दैलेख ७७६, कपिलवस्तु ७४६, महोत्तरी ६५०, सर्लाही ६४९, दाङ ५९०,कैलाली ५७४, पाल्पा ४९८ बाजुरा ४१२, डोटी ३९७ धनुषा ३७०, सुर्खेत ३६९, बाँके ३५९, गुल्मी ३३२, अर्घाखाँची ३१५, रुपन्देही ३१२ कञ्चनपुर ३०५ र प्युठान ३०४ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी नवलपरासी (पूर्व) २३६, डडेल्धुरा २२५, सप्तरी २२४, झापा २१४, बैतडी २१०, सल्यान १९५, स्याङ्जा १८७, बाग्लुङ १८६, सिरहा १७०, बर्दिया १६५, पर्सा १६२, मोरङ १५३, अछाम १३४, धादिङ १२९, बारा १२६, तनहुँ ११८, गोरखा ९३, नवलपरासी (पश्चिम) ९०, पर्वत ८५, सुनसरी ८५, बझाङ ७९, उदयपुर ६८, चितवन ६७, काठमाडौं ५९, कालिकोट ४९, रोल्पा ४७ र कास्कीमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी जुम्ला ४१, सिन्धुपाल्चोक २९, रामेछाप २८ भक्तपुर २३, लमजुङ २०, नुवाकोट २०, दार्चुला १७, मकवानपुर १७, म्याग्दी १६, जाजरकोट १३, सिन्धुली ११, इलाम १०, खोटाङ १०, धनकुटा ९, रसुवा ९, ललितपुर ९, काभ्रेपलाञ्चोक ७, ताप्लेजुङ ७, भोजपुर ६, तेह्रथुम ५, दोलखा ४, डोल्पा ४, पाँचथर ४, रुकुमपूर्व ४, रुकुम पश्चिम ४, ओखलढुङ्गा ३, हुम्ला २, मुगु २, संखुवासभा २, मनाङ १, मुस्ताङ १ र सोलुखुम्बुमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १३:४१ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...