back
CTIZAN AD

आकाश चोपडाले चुने आफ्नो आईपिएलको बेस्ट प्लेइंङ्ग इलेवन, धोनीलाई बनाए कप्तान

वि.सं.२०७७ असार १६ मंगलवार

891 

shares

१६ असार, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारणले गर्दा अन्तराष्ट्रिय क्रिकेटका सबै खेलहरु स्थगित गरिएका छन । यस बिच विभिन्न देशका खेलाडी र पुर्वखेलाडीले आफुलाई राम्रो लाग्ने खेलाडीहरुलाई समावेश गरेर वेस्ट प्लेइंङ्ग इलेवन बनाउदैँ आएका छन ।

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले पनि आईपिएलको वेस्ट प्लेइङ्ग इलेवन चुनेका छन । उनले आफ्नो टिमको कप्तान  भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनीलाई बनाएका छन ।

भारतबाट उनले रोहित शर्मा, विराट कोहली, सुरेश रैना, महेन्द्र सिंह धोनी जस्ता दिग्गज खेलाडीहरु उनले आफ्नो टिममा राखेका छन भने एबि डि भिलियर्स, लसिथ मलिंगा डेविड वार्नर जस्ता दिग्गज विदेशी खेलाडीलाई उनले टिममा रहेका छन ।

आकाश चोपडाको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ

डेविड वार्नर, रोहित शर्मा, विराट कोहली, सुरेश रैना, एबि डि भिलिर्यस, महेन्द्र सिंह धोनी, हरभजन सिंह, सुनिल नारायण, लासिथ मलिंगा, जसप्रित बुमराह, भुवनेश्वर कुमार ।

वि.सं.२०७७ असार १६ मंगलवार १४:३४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...