नेपालमा आज ६० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो

 १६ असार, काठमाण्डौं । नेपालमा आज ६० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज डिस्चार्ज भएकामा ९ महिला र ५१ जना पुरुष रहेका छन् । आज डिस्र्चा हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ पुरुष, आइसोलेशन सेन्टर कोहलपुर बाँकेबाट १ पुरुष, अल्पाइन नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १५ पुरुष, साइकृष्ण आइसोलेशन … Continue reading नेपालमा आज ६० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो