back
CTIZAN AD

नेपालमा आज ६० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो

वि.सं.२०७७ असार १६ मंगलवार

834 

shares

 १६ असार, काठमाण्डौं । नेपालमा आज ६० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज डिस्चार्ज भएकामा ९ महिला र ५१ जना पुरुष रहेका छन् ।

आज डिस्र्चा हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ पुरुष, आइसोलेशन सेन्टर कोहलपुर बाँकेबाट १ पुरुष, अल्पाइन नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १५ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टर सप्तरीबाट १५ पुरुष, गण्डकी अस्पताल पर्साबाट २ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ४ पुरुष, कोशी अस्पतालबाट झापाका ४ महिला र २ पुरुष, मोरङका ३ महिला र २ पुरुष गरेर ५ जना, पाँचथरका १ महिला, सुनसरीका १ महिला र १ पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ पुरुष गरी आज जम्मा ६० जना डिस्चार्ज भएका छन् । जसमा ५१ पुरुष र ९ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज डिस्चार्ज भएका ६० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ३,१९४ पुगेको छ । जसमा महिला २७७ पुरुष, २,९१७ रहेका छन् ।

नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३१३४ पुग्यो

वि.सं.२०७७ असार १६ मंगलवार १७:५७ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...