नेपालमा १६ असारसम्म १३,५६४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु र आइसोलेशनमा १०,३४१ जनाको उपचार

१६ असार, काठमाण्डौं । नेपालमा मंगलबार ( १६ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख २६ हजार ९२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४,७११ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । केही दिनदेखि परीक्षणको संख्या … Continue reading नेपालमा १६ असारसम्म १३,५६४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु र आइसोलेशनमा १०,३४१ जनाको उपचार