निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

१७ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (१७ असार, १ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५१ पैसा र विक्रिदर १२१ रुपैयाँ ११ पैसा रहेको छ । केही दिन यता डलरको भाउ निरन्तर घट्दै आएको छ । यस्तै … Continue reading निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?