back
CTIZAN AD

निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असार १७ बुधवार

990 

shares

१७ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (१७ असार, १ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५१ पैसा र विक्रिदर १२१ रुपैयाँ ११ पैसा रहेको छ । केही दिन यता डलरको भाउ निरन्तर घट्दै आएको छ ।

यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रिदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ १ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोमा झण्डै १ रुपैयाँ र पाउण्डमा झण्डै ५० पैसा घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 01 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.51
121.11
  European Euro
1
135.11
135.79
  UK Pound Sterling
1
148.01
148.74
 Swiss Franc
1
126.72
127.35
  Australian Dollar
1
82.52
82.93
 Canadian Dollar
1
88.07
88.51
  Singapore Dollar
1
86.25
86.68
 Japanese Yen
10
11.18
11.24
 Chinese Yuan
1
17.03
17.12
  Saudi Arabian Riyal
1
32.13
32.29
  Qatari Riyal
1
33.09
33.26
  Thai Baht
1
3.90
3.92
  UAE Dirham
1
32.81
32.97
  Malaysian Ringgit
1
28.12
28.26
  South Korean Won
100
10.01
10.06
 Swedish Kroner
1
12.87
12.93
  Danish Kroner
1
18.13
18.22
  Hong Kong Dollar
1
15.55
15.63
  Kuwaity Dinar
1
391.51
393.46
  Bahrain Dinar
1
319.61
321.20

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७७ असार १७ बुधवार ०८:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...