back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७७ असार १६ मंगलवार

933 

shares

१६ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (१६ असार, ३० जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ २४ पैसा रहेको छ । केही दिन यता डलरको भाउ निरन्तर घट्दै आएको छ ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ०६ पैसा र विक्रिदर १३६ रुपैयाँ ७३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४९ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 30 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.64
121.24
  European Euro
1
136.06
136.73
  UK Pound Sterling
1
148.53
149.27
 Swiss Franc
1
127.60
128.24
  Australian Dollar
1
82.95
83.36
 Canadian Dollar
1
88.34
88.78
  Singapore Dollar
1
86.64
87.07
 Japanese Yen
10
11.25
11.31
 Chinese Yuan
1
17.05
17.14
  Saudi Arabian Riyal
1
32.16
32.32
  Qatari Riyal
1
33.12
33.29
  Thai Baht
1
3.91
3.93
  UAE Dirham
1
32.84
33.01
  Malaysian Ringgit
1
28.15
28.29
  South Korean Won
100
10.06
10.11
 Swedish Kroner
1
12.98
13.04
  Danish Kroner
1
18.26
18.35
  Hong Kong Dollar
1
15.57
15.64
  Kuwaity Dinar
1
392.20
394.15
  Bahrain Dinar
1
319.49
321.08

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आज (असार १५) को नेपाली बजारमा विदेशी मुद्राको बिनिमय दर

वि.सं.२०७७ असार १६ मंगलवार ०८:०८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...