आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४,०४६ पुग्यो

१७ असार, काठमाण्डौं । नेपालमा आज ( १७ असार)  ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४८२ जनामा ११७ महिला र ३६५ पुरुष रहेका छन् । आज सबैभन्दा बढी अछाममा १२६ जना, महोत्तरीमा ३६ जना, सुर्खेत २२ जना, र धनुषामा २१ जना रहेका छन् । साथै आज … Continue reading आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४,०४६ पुग्यो