कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो
१७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण आज १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा अछामको रामरोशन गाउँपालिकाका वडा नम्बर ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बयलपाटा अस्पतालममा असार १४ गते उपचारका क्रममा मृत्यु भएको हो । मधुमेहको विरामी रहेका उनमा असार १३ गते श्वास प्रस्वासमा … Continue reading कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed