back
CTIZAN AD

कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार

858 

shares

१७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण आज १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा अछामको रामरोशन गाउँपालिकाका वडा नम्बर ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बयलपाटा अस्पतालममा असार १४ गते उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहको विरामी रहेका उनमा असार १३ गते श्वास प्रस्वासमा समस्या भएपछि उपचारका लागि अस्पतालमा ल्याएका उनको अर्कोदिन १४ गते मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको कोरोनाको नमुना परीक्षणमा उनमा संक्रमण देखिएको असार १६ गते पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको कुरुवाममा बसेका २ जनामा भने कोरोना संक्रमण नेगेटिभ आएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार १७:४७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...