back
CTIZAN AD

प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

वि.सं.२०७७ असार १७ बुधवार

702 

shares

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि गंगालाल हृदयरोग केन्द्र बांसबारी पुगेका छन । ओली मुटुसम्बन्धी समस्याको जाचका लागि त्यहाँ पुगेको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन ।

अहिले प्रधानमन्त्री ओली धपेडीमा छन । भर्खरै दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका ओली स्थायी समितिको बैठकमा समेत कम उपस्थित हुनेगरेका थिए । त्यसमाथी स्थायी समिति बैठकमा उनको राजिनामाको बिषयले प्रमुखता पाएपछि उनी झनै तनाबमा छन ।

वि.सं.२०७७ असार १७ बुधवार १८:०४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...