back
CTIZAN AD

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार

1.4K 

shares

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ अस्पताल सपही जनकपुरबाट झापाका १८ जना पुरुष, कलैया अस्पतालबाट बाराका ६ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता टेकुबाट काठमाण्डौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपाल्चोक, पुरुष, खोटाङ, मोरङ, १, नुवाकोट, चितवन, भक्तपुर र दोलखाका १\१ पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष गरेर ११ जना,  निलकण्ठ आइसोलेशनबाट ५ महिला र २९ पुरुष गरेर ३४ जना, पाटन अस्पतालबाट ललितपुरका १ महिला, भक्तपुरका २, काठमाण्डौंका १ र सिन्धुलीका १ पुरुष र चितवनका १ महिला पनि निको भएर घर फर्किएका छन् ।

त्यसैगरी सुर्खेत प्रादेशिक अस्पतालबाट ५ महिला र २८ पुरुष गरेर ३३ जना र प्रदेश ५ का विभिन्न आइसोलेशनबाट कपिलवस्तुका १५ महिला र २८७ पुरुष तथा नवलपरासीका १ महिला र १३ पुरुष पनि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४६५६ रहेका छन् । मंगलबारसम्म ३१९४ जना निको भएको विवरण दिएको मन्त्रालयले पछिल्लो २४ घण्टामा निको भएका १४६२ मध्ये १ हजार जनाको विवरण आउन बाँकी रहेको छ ।

नेपालमा आज ६० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार १८:२१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...