आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो
१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ अस्पताल सपही जनकपुरबाट झापाका १८ जना पुरुष, कलैया अस्पतालबाट बाराका ६ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता टेकुबाट काठमाण्डौंका … Continue reading आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed