नेपालमा हालसम्मको कोरोना अपडेटः १४,०४६ जना संक्रमित, ३० को मृत्यु, आइसोलेसनमा ९,३६० जना

१७ असार, काठमाण्डौं । नेपालमा आज ( १७ असार ) सम्म पिसीआर प्रविधिबाट २ लाख ३३ हजार २२७ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४,८८६ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः १४,०४६ जना संक्रमित, ३० को मृत्यु, आइसोलेसनमा ९,३६० जना