आत्महत्या गर्नुपूर्व गुगलमा त्यस्तो के हेरेका थिए सुशान्तले ?

वलिउड अभिनेता शुसान्त सिंह राजपूतले आत्महत्या गर्नुको केही समय अगाडि गुगल सर्च गरेर हेरेको फरेन्सिक रिर्पोटमा भेटिएको छ । उनले गुगल सर्च गरेर आफ्ना बारेमा छापिएका समाचारहरु हेरेका थिए । उनले धेरै न्युज साईटहरु सर्च गरेर हेरेका थिए । रिर्पोटका अनुसार सुशान्तले बिहान १०ः १५ मा मोबाइलमा आफ्नो नाम सर्च गरेर हेरेका थिए । उनले … Continue reading आत्महत्या गर्नुपूर्व गुगलमा त्यस्तो के हेरेका थिए सुशान्तले ?