नेपालमा हालसम्म कोरोनाबाट १४,५१९ संक्रमित, ३१ जनाको मृत्यु, यस्तो छ अन्य अपडेट

१८ असार, काठमाण्डौं । नेपालमा विहिबार (१८ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ३७ हजार ७६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४५३७ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा … Continue reading नेपालमा हालसम्म कोरोनाबाट १४,५१९ संक्रमित, ३१ जनाको मृत्यु, यस्तो छ अन्य अपडेट