गुल्मीको इश्मामा पहिरो खस्दा २ बेपत्ता, १ को उद्धार

१९ असार, काठमाण्डौं । गुल्मीको ईश्मा १ को नल्झीमा बिहिबार राति गएको पहिरोका कारण २ जना बेपत्ता भएका छन् भने १ को उद्धार गरिएको छ । मध्राति आएको वर्षासँगै गएको पहिरोले त्यहाँका १२ घर परिवार विस्थापित भएका छन् भने बाटोहरु अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भइरहेको इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले संसारन्युजलाई जानकारी दिएका … Continue reading गुल्मीको इश्मामा पहिरो खस्दा २ बेपत्ता, १ को उद्धार