निरन्तर घट्दै छ डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर

१९ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (१९ असार, ३ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै १ … Continue reading निरन्तर घट्दै छ डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर