back
CTIZAN AD

निरन्तर घट्दै छ डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ असार १९ शुक्रवार

1K 

shares

१९ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (१९ असार, ३ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै १ रुपैयाँ घटेको छ ।

यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ १० पैसा र विक्रिदर १३५ रुपैयाँ ७८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रिदर १५० रुपैयाँ ६३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 03 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.72
120.32
  European Euro
1
135.10
135.78
  UK Pound Sterling
1
149.88
150.63
 Swiss Franc
1
126.91
127.54
  Australian Dollar
1
82.89
83.31
 Canadian Dollar
1
88.09
88.53
  Singapore Dollar
1
85.92
86.35
 Japanese Yen
10
11.14
11.19
 Chinese Yuan
1
16.94
17.02
  Saudi Arabian Riyal
1
31.92
32.08
  Qatari Riyal
1
32.87
33.04
  Thai Baht
1
3.85
3.87
  UAE Dirham
1
32.59
32.76
  Malaysian Ringgit
1
27.94
28.08
  South Korean Won
100
9.98
10.03
 Swedish Kroner
1
12.92
12.98
  Danish Kroner
1
18.13
18.22
  Hong Kong Dollar
1
15.45
15.53
  Kuwaity Dinar
1
389.03
390.98
  Bahrain Dinar
1
317.07
318.65

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असार १९ शुक्रवार ०८:३७ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...