घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?

१९ असार, काठमाण्डौं । निरन्तर उकालो लागेको सुनको भाउ दुई दिन यता ओरालो लाग्दै गएको छ । विश्व वजारमा डलरको भाउ घट्दै गएपछि सुनको भाउ पनि घटिरहेको छ । बुधबार प्रतितोला ९१ हजार ७०० पुगेर नयाँ रेर्कड राखेको सुनको भाउ बुधबारदेखि फेरि ओरालो लाग्दै आएको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आजको बजारमा … Continue reading घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?