back
CTIZAN AD

घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ असार १९ शुक्रवार

825 

shares

१९ असार, काठमाण्डौं । निरन्तर उकालो लागेको सुनको भाउ दुई दिन यता ओरालो लाग्दै गएको छ । विश्व वजारमा डलरको भाउ घट्दै गएपछि सुनको भाउ पनि घटिरहेको छ ।

बुधबार प्रतितोला ९१ हजार ७०० पुगेर नयाँ रेर्कड राखेको सुनको भाउ बुधबारदेखि फेरि ओरालो लाग्दै आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आजको बजारमा छापावाल सुनको भाउ प्रतितोला ९० हजार ५०० मा रहेको छ ।

त्यसैगरी तेजावी सुन ९० हजार ६५ रुपैयाँ रहेको छ भने चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ९४० रुपैयाँमा झरेको महासंघले उल्लेख गरेको छ ।

सुनको भाउमा नयाँ रेर्कड, हेर्नुहोस् आज कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ असार १९ शुक्रवार १४:४९ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...