back
CTIZAN AD

८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने एनआईसि एसिया बैकको घोषणा

वि.सं.२०७७ असार १९ शुक्रवार

1.3K 

shares

१९ असार, काठमाडौं । एनआईसि एसिया बैंकले जम्मा ८.२५ प्रतिशतमा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । उक्त बैंकले जम्मा ०.२५ प्रतिशत प्रशासनिक खर्चमा नै कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

कुनै पनि बैंकले कर्जा प्रबाह गर्दा ब्याजको आधार दरको आधारमा गणना गर्ने गर्दछन । उक्त बैंकको असार महिनाको आधार दर ८.२५ प्रतिशत रहेको छ ।

बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा उपलब्ध गराउने छ भने सो ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने व्यवस्था गरेको जनाएको छ ।

बैक तथा बित्तिय संस्थाहरुमा लगानी योग्य रकम थुप्रिए तरलता व्यवस्थापनमा नै धौ धौ भएको खबर सार्बजनिक भैरहँदा बैकहरुले व्याजदर घटाउन सूरुवात गरेका छन ।

वि.सं.२०७७ असार १९ शुक्रवार १४:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...