back
CTIZAN AD

सुनको भाउमा नयाँ रेर्कड, हेर्नुहोस् आज कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ असार १७ बुधवार

810 

shares

१७ असार, काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आज ( बुधबार) को बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ७०० पुगेको छ । यो अहिलेसम्मकै बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ तोलाको ९१ हजार ७००,तेजावी सुन प्रतितोला ९१, हजार २६५ रहेको छ भने चाँदी प्रतितोला ९६० मा कारोबार भइरहेको छ ।

बजारमा सुनको भाउ प्रतिदिन बढ्दै गएको र कोरोना संक्रमणका कारण देशमा जारी लकडाउनका कारण आर्थिक क्षेत्र प्रभावित भइरहेको अवस्थामा सुन खरिद गर्ने ग्राहक पनि घटेको महासंघले जनाएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १२:५९ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...