नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो
१९ असार, काठमाण्डौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा … Continue reading नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed