back
CTIZAN AD

नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो

वि.सं.२०७७ असार १९ शुक्रवार

1.1K 

shares

१९ असार, काठमाण्डौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ७४० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १५,२५९ पुगेको छ ।

आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो

वि.सं.२०७७ असार १९ शुक्रवार १६:५७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...