back
CTIZAN AD

अनुमती प्राप्त संस्थालाई मात्र भुक्तानी प्रणालीमा आबद्ध गराउन राट्र बैंकको निर्देशन

वि.सं.२०७७ असार १९ शुक्रवार

1K 

shares

१९ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमती लिएका संस्थाहरुलाई मात्र डिजिटल पेमेन्ट पार्टनरको रुपमा भुक्तानी प्रणलीमा आवद्ध गराउन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले अनुमती नलिई सन्चालनमा रहेका संस्थाहरुले पनि भुक्तानी प्रणालीमा आबद्ध गराएको जानकारीमा आएकोले ध्यानाकर्षण भएको जनाएको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार १६:४६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...