नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो

१९ असार, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको नयाँ बानेश्वर घर भएका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उच्च रक्तचाप र पाकिन्ससको समेत समस्या भएका उनको छाति दुखेको र पिसाब कमहुने समस्याले काठमाण्डौंको एक निजी अस्पतालको आइसीयु, … Continue reading नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो