back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो

वि.सं.२०७७ असार १९ शुक्रवार

819 

shares

१९ असार, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको नयाँ बानेश्वर घर भएका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उच्च रक्तचाप र पाकिन्ससको समेत समस्या भएका उनको छाति दुखेको र पिसाब कमहुने समस्याले काठमाण्डौंको एक निजी अस्पतालको आइसीयु,

आइसोलेशनमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका उनको असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज १ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट ४८ दिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

 

वि.सं.२०७७ असार १९ शुक्रवार १७:४३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...