back
CTIZAN AD

सन्राइज बैंकद्वारा श्वेता श्री फाउंडेशनलाई सहयोग

वि.सं.२०७७ असार १९ शुक्रवार

963 

shares

१९ असार, काठमाडौं । सन्राइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई सहयोग गरेको छ । बैकद्वारा जारी विज्ञप्तिमा जनाए अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५ लाख रुपैंयाँ सो परोपकारी संस्थालाई सहयोग स्वरुप प्रदान गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै उसले गरेको कामको प्रशंसा गरे । सो अवसरमा पौडेलले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको तथा कोभिड १९ को विश्वब्यापी माहामारी जस्तो कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए ।

उनले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने बताए । यस्तै नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाईन ।

सो फाउंडेशनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार १७:३१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...