back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट ४८ दिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार

981 

shares

१८ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट एक शिशुको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टी भएकोमा धौलागिरी नगरपालिका वडा नं ४ म्याग्दी घर भई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत एक शिशुको बुधबार (असार १७ गते) साँझ ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

असार ९ गते उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको पहिलोचरणको डाइलोसिस समेत भएको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमणबाट ती शिशुको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार १७:२७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...