कोरोना संक्रमण भएको थाहा पाएपछि एक युवाद्धारा आत्महत्या

१९ असार, काठमाण्डौं । आफूलाई कोरोना संक्रमण भएको थाहा पाएपछि  बझाङका एक युवाले आत्महत्या गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का १८ वर्षीय युवाले शुक्रबार दिउँसो आत्महत्या गरेका हुन् । गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाका अनुसार असार १ गते आरडिटी पोजेटिभ देखिएपछि उनमा असार ८ गते पुनः पिसीआर टेष्ट गरेर परीक्षणका लागि … Continue reading कोरोना संक्रमण भएको थाहा पाएपछि एक युवाद्धारा आत्महत्या