कतारबाट फर्किएका एक युवाको कोरोना संक्रमणबाट मृत्यु

२० असार, काठमाण्डौं । कोरोना संक्रमण भइ उपचार गराईरहेका एक व्यक्तिको मृत्यु भएको छ । गोरखा जिल्ला अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । सुगर लगायतका समस्या रहेका पालुङटार नगरपालिका वडा नं ७ निवासी उनलाई कोरोना संक्रमण भएको शुक्रबार पृष्टि भएपछि शुक्रबार्र जिल्ला अस्पतालमा गोर्खाको आइसोलेशनमा राखेर उपचार … Continue reading कतारबाट फर्किएका एक युवाको कोरोना संक्रमणबाट मृत्यु