नेपालमा आज २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,४९१ पुग्यो

२० असार, काठमाण्डौं । नेपालमा आज जना कोरोना संक्रमणका २३२ नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३७ जना, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कन्चनपुरका ६, नवलपरासीका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, … Continue reading नेपालमा आज २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,४९१ पुग्यो