कोरोना संक्रमणबाट आज थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो

२० असार, काठमार्डाैँ । नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । उनको शनिबार बिहान मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भएर शुक्रबार अस्पतालमा भर्ना भएका उनको … Continue reading कोरोना संक्रमणबाट आज थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो