नेपालमा हालसम्मको कोरोना अपडेटः १५,४९१ संक्रमित, ३४ जनाको मृत्यु, निको हुनेको संख्या ६,४१५ पुग्यो

१९ असार, काठमाण्डौं । नेपालमा शनिबार (१९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ४६ हजार २९७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४०५० वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशका … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः १५,४९१ संक्रमित, ३४ जनाको मृत्यु, निको हुनेको संख्या ६,४१५ पुग्यो