प्रधानमन्त्रीले गम्भिर कदम चाल्ने संकेत

२० असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याका कारण गम्भिर कदम चाल्ने संकेत देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेलगत्तै मन्त्री परिषद्को बैठकमा देशको परिस्थिति बारेमा ब्रिफिङ गर्दै उनले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भएका कारण परिस्थितिलाई नियन्त्रणमा ल्याउन आवश्यक कदम चाल्ने बताएका छन् । मन्त्रीपरिषद्को बैठकपछि … Continue reading प्रधानमन्त्रीले गम्भिर कदम चाल्ने संकेत