डा. रवीन्द्र पाण्डे भन्छन्–काठमाडौंको ढलमा कोरोना भाइरस देखिदैमा डराउनु पर्दैन
२० असार, काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाण्डौंका ढलमा कोरोना भाइरस संक्रमण देखिँदैमा डराउनु नपर्ने बताएका छन् । शनिबार सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले काठमाण्डौंका केही ढलमा गरेको अध्ययनमा २ ठाउँमा कोरोना भाइरस देखिएको भन्ने समाचार आएपछि जनमानसमा एकखालको त्रास बढेको अवस्थामा डा. पाण्डेले यस्तो बताएका हुन् । ‘हामीकहाँ गरिएको सानो स्याम्पल साइजको … Continue reading डा. रवीन्द्र पाण्डे भन्छन्–काठमाडौंको ढलमा कोरोना भाइरस देखिदैमा डराउनु पर्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed