दिन प्रतिदिन घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

२१ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (२१ असार, ५ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १२ पैसा र विक्रिदर ११९ रुपैयाँ ४८ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै ६० … Continue reading दिन प्रतिदिन घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?