back
CTIZAN AD

दिन प्रतिदिन घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असार २१ आइतवार

900 

shares

२१ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (२१ असार, ५ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १२ पैसा र विक्रिदर ११९ रुपैयाँ ४८ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै ६० पैसा घटेको हो ।

यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ ८१ पैसा र विक्रिदर १३४ रुपैयाँ ४८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ४२ पैसा र बिक्रिदर १५९ रुपैयाँ १७ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउण्ड र युरो पनि झण्डै २ रुपैयाँको हाराहारीमा घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 05 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.12
119.72
  European Euro
1
133.81
134.48
  UK Pound Sterling
1
148.42
149.17
 Swiss Franc
1
125.84
126.48
  Australian Dollar
1
82.63
83.05
 Canadian Dollar
1
87.80
88.24
  Singapore Dollar
1
85.43
85.86
 Japanese Yen
10
11.08
11.14
 Chinese Yuan
1
16.86
16.94
  Saudi Arabian Riyal
1
31.76
31.92
  Qatari Riyal
1
32.71
32.87
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.43
32.59
  Malaysian Ringgit
1
27.79
27.93
  South Korean Won
100
9.93
9.98
 Swedish Kroner
1
12.79
12.85
  Danish Kroner
1
17.96
18.05
  Hong Kong Dollar
1
15.37
15.45
  Kuwaity Dinar
1
386.93
388.88
  Bahrain Dinar
1
315.92
317.51

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दै छ डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ असार २१ आइतवार ०७:५९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...