
२१ असार, काठमाडौं । कोभिड–१९ बाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै सामाजिक दुरी कायम गर्नु हो । त्यसबाहेक व्यक्तिगत सरसफाइ र सर्तकता हुन् ।
कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले होम क्वारेन्टाइनमा बस्दा निम्न कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ ।
हेर्नुस् तस्विरमा कोभिड १९ बाट बच्न के के कुरामा ध्यान दिनुपर्दछ :