आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो
२१ असार, काठमाण्डौं । नेपालमा आज २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार आज सबैभन्दा बढी कन्चनपुरमा ३२, काठमाण्डौंमा २७ जना रौतहटमा २९, कैलालीमा २७, धनुषामा २७, र बाजुरामा २० जना रहेका छन् । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका १, ताप्लेजुङका … Continue reading आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed