कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२२ असार, काठमाण्डौं । नेपाली राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (२२ असार, ६ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १२ पैसा र विक्रिदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै ६० पैसा … Continue reading कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?