back
CTIZAN AD

कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ असार २२ सोमवार

954 

shares

२२ असार, काठमाण्डौं । नेपाली राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२२ असार, ६ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १२ पैसा र विक्रिदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ । केही दिनदेखि निरन्तर घट्दै आएको डलरको भाउ आज पनि झण्डै ६० पैसा घटेको हो ।

यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ७२ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउण्ड र युरो पनि झण्डै २ रुपैयाँको हाराहारीमा घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 06 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.12
119.72
  European Euro
1
133.99
134.67
  UK Pound Sterling
1
148.72
149.47
 Swiss Franc
1
125.94
126.57
  Australian Dollar
1
82.69
83.11
 Canadian Dollar
1
87.93
88.37
  Singapore Dollar
1
85.39
85.82
 Japanese Yen
10
11.08
11.14
 Chinese Yuan
1
16.86
16.94
  Saudi Arabian Riyal
1
31.76
31.92
  Qatari Riyal
1
32.71
32.87
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.43
32.59
  Malaysian Ringgit
1
27.78
27.92
  South Korean Won
100
9.93
9.98
 Swedish Kroner
1
12.79
12.85
  Danish Kroner
1
17.98
18.07
  Hong Kong Dollar
1
15.37
15.45
  Kuwaity Dinar
1
387.12
389.07
  Bahrain Dinar
1
315.87
317.46

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

दिन प्रतिदिन घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असार २२ सोमवार ०७:५८ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...